दफा ७
नेपाल सरकारको बाधा अडकाउ हटाउने अधिकार
यो ऐनको दफाहरु कार्यान्वित गर्न कुनै बाधा अडकाउ परेमा नेपाल सरकारले ती बाधा फुकाउनको लागि राजपत्रमा प्रकाश गरी चाहिंदो
आदेश निकाल्न सक्नेछ र त्यस्तो हरएक आदेश यस ऐनमा परे सरह मानिनेछ ।